News

राति संगै सुतेकी श्रीमती बिहानै ४ बजे उठेर फ’रार, … खोजिदिन श्रीमानको अपिल !

श्रीमान श्रीमतबीच झैँझ’गडा र वि’वाद हुनु सामान्य हो तर त्यहि वि’वाद र झ’गडाका कारण कतिको दाम्पत्य जीवन नै उजाडिएका घ’टनाहरु दिनानुदिन आउने गरेका छन् । यस्तै एउटा अन्जान नम्बरबाट आएको फोन कलको बिषयलाई लिएर श्रीमान श्रीमतीबीच भएको मनमु’टाव पश्चात श्रीमती अचानक बे’पत्ता भएको घ’टना

राति सँगै सुतेकी श्रीमती बिहान उठ्दा नभेटेपछि सुरेन्द्र थामी श्रीमती खोजिदिन आग्रह गर्दै मिडियामा आएका छन् । दोलखा जिरी नगरपालिका–४ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला मणडनदेऊपूर नगरपालिका वडा नम्बर १२ मा जागिरको सिलसिलामा बस्दै आएकी बिनु जिरेल यहि मिति २०७७|०४|१७ गते बिहान ४ बजेबाट हराईरहेकी श्रीमान सुरेन्द्रले बताएका छन्

सुरेन्द्रका अनुसार एउटा अन्जान नम्बरबाट आएको फोनकलको बिषयलाई लिएर थामी र बिनुबीच मनमु’टाव तथा भ’नाभ’न भएको थियो । काठमाडौँ बस्दै आएका सुरेन्द्र र काभ्रेपलाञ्चोक बस्दै आएकी बिनुबीच लामो समयसम्म पनि भेट नहुने गरेको पनि सुरेन्द्रले बताएका छन् । केही दिन अगाडी मात्र बिनुसँग भेट भएको र त्यस बेला देखि नै उनी बे’पत्ता भएको बताएका छन् ।

सम्पूर्ण आफन्तहरु समेतमा खोज तलास गर्दा पनि हालसम्म कहि कतै फेला नपरेको उनले बताए । फोटोमा भएको हुलिया अनुसारको मानिसलाई जे जस्तो अवस्थामा फेला परे पनि नजिकैको प्रहरी कार्यालयमा वा ९८४४५५५७९७ /०४९४१४०५८/९८४१२९१६६३ नम्बरमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

यस्तो छ उनका श्रीमानले लेखेको फेसबुक स्टाटस
जिल्ला दोलखा जिरी नगरपालिका वडानम्बर ४ को हाम्रो बहिनी बिनू जिरेल / जि काभ्रे पलाञ्चोक मणडनदेऊपूर नगरपालिका वडानम्बर १२ कार्यालयमा भेटेनरी चिकित्सक को रूपमा कार्यरत रहि यहि मिति २०७७| ०४| १७ गते बिहान अन्दाजी ४ बजेको समयमा आफू बस्ने रूम बाट बेपत्ता भई हाल सम्म खोज तलास गर्दा पनि कहिॅ कतै फेला पार्न नसकिएको र बेपत्ता भएको ८ दिन सम्म पनि कहिॅ केहि जानकारी समेत पाउँन नसक्दा हामि पिडीत परिवार अत्यन्तै पिडामा डुबेका छौँ।

हामी हरु तिम्रो याद र माया मा तड्पिएर बाच्न बाध्य भएका छौँ / रातमा निद्रा न दिनमा भोक प्यास भएका छौँ बूढा बाबा र आमाको त पिर चिन्ताले हालत खराब भएको छ / बिनू तिमी यदि कहिॅ कतै सकुसल छौ भने कम्तिमा बूढा बाबा र आमालाई सम्झेर भएपनि एकपटक मात्र ९७४११२५५२४ \ ९८४१२९१६६३ नम्बरमा सम्पर्क गर्न बिनम्र अनुरोध गर्दछौ / बिनू हामी लाई थाहा छ। .

तिमीले नत मोबाइल बोकेकी छौ नत सून गरगहना लगेकी छौ नत पैसा लगेकी छौ नत लगाउने कपडा लिएर गएकी छौ नत खुट्टा मा चप्पल लगाएर गएकी छौ यो हर्कत ले हामी हरूलाई अझ स्तब्ध तुल्याएको छ त्यस कारण तिमी जहाँ जस्तो अवस्थामा यदि सकुसल छौ भने एकपटक सम्पर्क गर्ने कोसिस गर यदि तिमी कूनै अप्ठेरोमा परेको छौ भने पनि हामी हरु मरेका छैनौ तिम्रो उद्धार गर्न आउने छौँ कूनै ब्यक्ति बाट दूख पिडा भएको छ,

भने त्यसको न्याय दिलाएर छाड्ने छौॅ / हामीहरु सङ्ग सामाजिक सञ्जाल फेसबुकमा जोडिने सम्पूर्ण मित्रहरुलाई पनि यो तस्बिरहरु शेयर गरी खोजी कार्यमा सहयोग पुर्‍याउन बिनम्र अनुरोध गर्दछौ र जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रे पलाञ्चोक का अपराध अनुसन्धान शाखाको प्रहरी अधिकृत सर हरुले पनि कोहि कसैको दबाबमा नपरी अनुसन्धान गरी छिटो भन्दा छिटो नतिजा आउने बिस्वास को अपेक्षा गरेका छौँ ? -बिस्तृतमा

Related Articles

Back to top button
Close