News

संजय, दत्तलाई,

बलिउड नायक संजय दत्तलाई तेश्रो, चरणको क्यान्स,र भएको छ । उनलाई फोक्सो,को क्यान्स,र भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्ने,छन् । संजय आफ्नी आमाको साथमा दुब,ई पुगेका थिए । केही दिन अगाडि श्वासप्रश्वा,समा समस्या भएपछि उनी अस्पताल भ,र्ना भएका थिए । उनको कोरोना रिपो,र्ट पनि नेगिटिभ, आएको थियो ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो, स्टे,जको क्यान्स,रको उपचारका लागि केही समय अस्पतालमा विताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आ,शावा,दी छन् ।

उनको रिपो,र्ट मंगलबार मात्र आएको हो । संजयको यो रि,पोर्ट सार्वजनि,क भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको नि,धन क्यान्सर रोगकै, कारण भएको, थियो

Related Articles

Back to top button
Close