News

कल्पनाको बयान- ‘पहिले दही-चिउरा र मासु खुवाँए, त्यसपछि…..

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभ’त्स ह त्याका’ण्डका आरोपीलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ ।रोल्पाका कृष्ण बहादुर बोहराको ह त्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । ह-त्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।मृ-तकले कल्पनाको अन्त-रंग तस्विरहरु राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि द’बाब दिने गरेको

प्रहरीले घटनामा संलग्न रहेको आशं-कामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि प’क्राउ गरेको छ । प्रहरीका अनुसार मृत-क बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो ।मृ-तकले कल्पनाको अन्त-रंग तस्विरहरु राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबा’ब दिने गरेको समेत पाइएको छ । प्रहरीका अनुसार शनिबार मात्रै बोहरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुटी प्रयोग गरी कल्पनाको कोठामा पुगेका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खुवाएको खुलेको छ ।

दहीमा कल्पनाले ५ वटा निन्द्राको औष-धी मिसाएको पाइएको छ । खानेकुरा खाएपछि बोहोरालाई ल-ठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृ-तकको अ-ण्डको’षमा प्र-हार गरेको खुलेको छ ।काठमाडौं आई फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन प्रहरीका अनुसार त्यसपछि कल्पना आफैले धा-रिलो हति-यार प्रयोग गरी टाउको र खुट्टा छि-नाई झोलामा राखी आफैंले फालेकी थिइन् । श वको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्कीएकी थिइन् ।

ह त्यापछि बेलुकी बिरामी लिएर काठमाडौं आई फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ । अनुसन्धानको क्रममा कल्पना घट’नामा संलग्‍न भएको र उनकी छोरी श-व व्यवस्थापनमा संलग्‍न रहेको खुलेको हो ।प्रहरीले घ’टनामा प्रयोग भएको धा-रिलो ह तियार, हि’र्काउन प्रयोग भएको ह्या म्मर, र-गत ल’तपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी क-स्‍न प्रयोग गरेको कालो रंगको स ल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृ-तकले लगाएका तथा झोलामा रहेका मृ-तकका कपडाहरु,स्लिपिङ ट्यावलेटको खोल र मोबाइल सेटहरु बरामद गरेको जनाएको छ ।

Related Articles

Back to top button
Close