Video

कृष्णकी ८८ बर्षिय आमाको यस्तो माग्,भारतबाट आइपुगिन रातारात कृष्णकी श्रीमती (भिडियो)

काठमाडौं २८ साउन / केहिदिन अघि गोंगबुमा भएको घ टना सामाजिक सञ्जालको कारण भएको प्रहरीलेले जनाएको छ ।*

अ भियुक्त महिला कल्पना मुडभरीको बयानका अनुसार घ’टना हुनुको रहस्य सामाजिक सञ्जाल र अ’वै ध सम्बन्ध हुन सक्ने प्रहरीको दा बि छ । कृष्णबहादुर र कल्पना बीच ३-४ वर्षअघि फेसबुकबाट चिनाजान भएको थियो।

प्रहरीकाअनुसार कृष्णबहादुर कल्पनाको कोठामा बेलाबेलामा जाने गर्थे। कल्पनासँगै दुई छोरीछोरा बस्थे। उनका श्रीमान् भने विदेशमा छन्।

केही समयअघि कृष्णले कल्पनाको नामबाट न क्कली फेसबुक आइडी बनाएर उनका न ग्न तस्बिर राखेपछि आफूले उनको ह’ त्या गरेको बयान उनले प्रहरीलाई दिएकी छन्।

प्रहरीले यस घटनामा १५ वर्षीया छोरीको सं लग्नता देखिएपछि उनलाई नि यन्त्रणमा लिएको छ। यस घ टनाको पछाडि अन्य कुुुरापनि हुनसक्ने प्रहरीको अनुमान रहेपनि महिलाको बयानमा त्यस्तो केही देखिदैन ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close