International

सुशान्तको निधनमा दुखी हिमांशीले भनिन् : मेरो तन र मन सुशान्तसँगै गयो

सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।

३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।गृहपेज

सुशान्तको निधनमा दुखी हिमांशीले भनिन् : मेरो तन र मन
पटक शेयर गरिएको

सुशान्तको निधनमा दुखी हिमांशीले भनिन् : मेरो तन र मन सुशान्तसँगै गयो
सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।

३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।

यो पढ्न छुटाउनु भयो कि
सुशान्तकी नायिकाले पीडा सहन नसकेर बलिउड छाडेर घर गईन्, र रुदै लेखिन् यस्तो स्टाटस
इन्टरनेटको जमानामा पनि सुशान्तले हातले लेखेर चिठ्ठी पठाउथे …
सुशान्तसँग डेव्यु गरेकी अभिनेत्रीले सहन सकिन्न प‍ीडा, सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

सुशान्तसँग बिग बोसमा काम गरेकी हिमांशी खुराना तनावमा रहेकी छिन् ।

उनी सुशान्तको निधनको शो-कबाट बाहिर निस्कन सकेकी छैन्न

उनी अत्यन्तै तनावमा रहेकी छिन् ।

उठेर बाहिर पनि निस्कन सक्ने अवस्थामा छैन्न ।

यो पढ्न छुटाउनु भयो कि
सुशान्तकी नायिकाले पीडा सहन नसकेर बलिउड छाडेर घर गईन्, र रुदै लेखिन् यस्तो स्टाटस
इन्टरनेटको जमानामा पनि सुशान्तले हातले लेखेर चिठ्ठी पठाउथे

सुशान्तसँग डेव्यु गरेकी अभिनेत्रीले सहन सकिन्न प‍ीडा, सपना तोडेर बलिउडलाई गरिन् बाइ बाइ
उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

सुशान्तसँग बिग बोसमा काम गरेकी हिमांशी खुराना तनावमा रहेकी छिन् ।

उनी सुशान्तको निधनको शो-कबाट बाहिर निस्कन सकेकी छैन्न
उनी अत्यन्तै तनावमा रहेकी छिन् ।

उठेर बाहिर पनि निस्कन सक्ने अवस्थामा छैन्न ।

हिमांशुको स्टोरी
म डि-प्रेशनमा पुगिसके । मैले आफुले आफैलाई सम्हाल्न सकेको नै छैन ।

Related Articles

Back to top button
Close