News

नेपालमा आज ६४ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं, साउन २८ । नेपालमा बुधबार ६४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६४ जना जनाले कोरोनालाई जितेर फर्केका हुन् योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ७२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

नेपालमा बुधबार ६४ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६४ जना जनाले कोरोनालाई जितेर फर्केका हुन् योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कने मानिसको संख्या १६ हजार ७२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

Related Articles

Back to top button
Close