Video

आज रचना रिमालको जन्मदिन, रातको १२ बजे शिशिर भण्डारीले अचम्मको उपहार दिए ।

यतिबेलाकी चर्चित गायिका रचना रिमालको आज जन्मदिन हो आजदेखि रचना १८ बर्षमा प्रवेश गरेकी छिन् । युट्युब मिडियामा चटपटेवाली गायिका भन्ेर चर्चामा आएकी रचना पछि नेपाल आईडलमा भिडिन् । नेपाल आईडलमा सबैको माया पाएर उनी यतिबेला सबैभन्दा व्यस्त गायिकाको सुचीमा छिन् । पछिल्लो समय फोटो फिरिममा गीत उनको निकै चर्चामा आयो ।

यसैबिच जन्मदिनको १२ बजे राती शिशिर भण्डारीले रचनालाई अचम्मको सरप्राईज दिदै उपहार पनि दिए । रचना निकै खुशी भईन् र जीवनको यो भुल्नै नसकिने क्षण भएको बताईन् । जन्मदिनमा शिशिरले उपहार दिदै केक काटिरहँदा उनी आमालाई सम्झेर भावुक भईन् । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close