News

नेपालमा

काठमान्डौ , नेपालमा पछिलो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।स्वास्थ्य मन्त्रालले दिएको जनाकारी अनुसार नेपालमा थप ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।प्रदेश अनुसार कोरोना सं’क्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृ’त्यु भएको छ । प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृ’त्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृ’त्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् । त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप ५९४ जनामा कोरोना पुष्टि भएको छ ।देश भरिका बिभिन्न प्र’योगशालामा गरिएको प’रीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताएका छन। आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको बताएका छन ।

संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्र’योगशालाहरूमा परीक्षण गरिएको हो। पछिल्लो समय उपत्यकामा कोरोना सक्रमित ब’ढ्दै गएका छन् । हिजो मात्रै उपत्यकाका १२७ जनामा कोरोना देखिएको थियो ।त्यस्तै पछिलो २४ घन्टामा २४० जना नि’को भएका छन् ।

Related Articles

Back to top button
Close