International

बेलायतले

रसियापछि बेलायतले पनि कोरोना बि’रुद्धको भ्या’क्सिन निर्माणमा पायाे सफलता !
एजेन्सी । रसियाले कोरोना भाइरसबि’रुद्धको औ’षधि निर्माणमा सफलता पाएको च’र्चाकाबीच बेलायले पनि कोरोना बि’रुद्धको भ्या’क्सिन बनाएको दा’बी गरेको छ ।बेलायती फा’र्मास्यूटिकल कम्पनी फा’इजरद्वारा निर्माण गरिएको को’भिड १९ खो’पले प्रारम्भिक क्लि’निकल परीक्षणमा सु’रक्षा र प्र’भावकारिता परीक्षण सफलताका साथ पार गरिसकेको छ ।बेलायत सरकारले खो’पको ३० करोड डो’ज निर्माण गर्न आदेश दिएको छ । को’भिड भाइरस रो’क्नको लागि अत्यन्त आ’शाजनक ठा’निएको यो अर्को खो’प हो ।

न्यूयोर्कमा स्थित फा’इजर कम्पनी, अमेरिकाका विश्वविद्यालयहरू र अस्पतालहरूले गरेको यस इ’न्जेक्सनको प्रा’रम्भिक मानव परीक्षणले आ’शाजनक नतिजा उत्पादन गरेको छ। खो’प प्राप्त गर्ने मानिसहरूको प्र’तिरोध क्ष’मतमा पहिलेको भन्दा सुधार आएको छ ।खोप परीक्षण गरिएका मानिसहरुमा यसको कुनै ख’तरनाक सा’इड इ’फेक्टहरू देखा परेन तर केहीले भने सामान्यतया टाउको दु’ख्ने र थ’कान म’हसुस गरेको गु’नासो गरेका थिए ।फा’इजरले निर्माणको प्रयास गरिरहेको यो खोपको नाम बी’एनटी १६२ बी १ राखिएको छ ।

यस खो’पको परीक्षणले एक आ’शाजनक नतिजामा देखाएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटी र इ’म्पीरियल कलेज लन्डनले बनाएको खो’प समेत मानव परीक्षणमा सफल हुने प्रा’रम्भिक संकेत देखिएको छ ।को’भिडविरुद्ध खोप निर्माण गर्ने पहिलो राष्ट्र भने रसिया बनेको छ । रसियाले कोभिड १९ वि’रुद्ध निर्माण गरेको खोप मानव परीक्षणमा समेत सफल भएको जनाइएको खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।

Related Articles

Back to top button
Close