News

कोरोना वि’रुद्ध विश्वकै पहिलो ‘भ्या’क्सीन’ बनाएका रुसका प्रमुख डाक्टरद्वारा रा’जिनामा

काठमाडौं । कोरोना भाइरसको म’हामारीबाट ब’च्नको लागि रुसले विश्वकै पहिलो कोरोनावि’रुद्धको भ्याक्सीन बनाएको दा’बी गरेका छ ।त्यसपछि रुसी भ्या’क्सीनलाई लिएर विभिन्न प्रश्नहरु उठेका छन् रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनावि’रुद्धको भ्या’क्सीन आफूले बनाएको दा’बी गरेका

छन् ।साथै उनले आफ्नी छोरीलाई उक्त भ्या’क्सीन लगाएको समेत बताएका छन् ।यसैबीच रुसका प्रमुख डाक्टरले रुसले बनाएको भ्या’क्सीनको प्रक्रियालाई लिएर रा’जिनामा दिएका छन् ।रुसका श्वा’सप्रश्वाससम्बन्धी प्रमुख डा. एलेक्जेन्डर कुशलिनले रा’जिनामा दिएका हुन् ।

रुसले भ्या’क्सीन बनाउँदा प्रक्रिया पालना नगरेको बताएका छन् ।उनले भ्या’क्सीन बनाउँदा मे’डिकल ए’थिक्सको ग’म्भीर उ’ल्लंघन भएको बताएका छन् ।उनले राजनीतिक द’बाबका कारण भ्या’क्सीनको ट्रा’यल राम्रोसँग हुन नसकेको बताएका हुन् । उनी रुसी हे’ल्थ मि’निस्ट्रीका ए’थिक्स का’उन्सिल सदस्य पनि हुन् ।एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close