Horoscop

भोली साउन ३२ गते आईतवारको राशिफल

भोली साउन ३२ गते आईतवारको राशिफल,भोली साउन ३२ गते आईतवारको राशिफल
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । विश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ ।
भोगबिलासमा समय ब्य’तित हुनेछ ।मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । दम्पति बिच सामान्य मनमुटाब रहला । समय त्यति राम्रो रहेकोछैन ।
बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । गरीरहेकोकार्यमा सामान्य त’नाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):- नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।जिवन सार्थीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ ।व्यापार व्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । मानसिक त’नावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला ।आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ ।व्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । कार्यक्षेत्रमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ। यात्रामा सामान्य झ’न्जट आउन सक्छ । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । दाजुभाई बिच म’नमु’टाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । संचीत रकम समेत खर्चको योग रहेकोछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वा’दबि’वादको झमेलामा फस्ने सम्भाबना रहेकोछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ ।कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गो’प्यता अपनाउनु पर्ने देखिन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- कामको क्षेत्रबाट सामान्य झन्जट व्यर्होनु पर्ला । नयाँ कामको थालनि नगरेकै बेश होला । सन्चित रकम खर्चको योग रहेको छ । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):- ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोगमा वृद्धिहुनेछ ।अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ ।

Related Articles

Back to top button
Close