Horoscop

दक्षिणकाली माताकाे दर्शन गर्दै साउन ३२ गते आइतवार (आज) को राशिफल पढ्नुहोस

२०७७ साल भाद्रकृष्ण्पक्ष श्रावण ३२ गते आइतवार द्वादशी तिथि आद्रा नक्षत्र चन्द्रमा मिथुन राशिमा १ः०४ सम्म पछि कर्कट राशिमा

मेष राशि : आजको दिन तपाईंकालागि राम्रो छ । त्यस्तै कामको कुरा गर्नु पर्दा, नंया नया कामका स्रोत पनि फेला पर्लान । आर्थिक पक्ष पनि आज सन्तोष जनक रहेको छ । पे्रम प्रसंगमा भने बाधा गर्ने मान्छेहरु प्रसस्त हुनेछन । अनि विपरित लिङ्गिको हौसलाले पनि तपाईंले आज खुशिको अनुभब गर्नु हुनेछ । सांझपखको छोटो यात्राले तपाईंलाई आज खुशि बनाउने देखिन्छ । यदि तपाईं कृषी पेशामा सम्लग्न हुनुहुन्छ भने तपाईंको दिन राम्रो छ ।

वृष राशि : आज तपाईंले, सोच्नु भएको काम सजिलो तरिकाले गर्न सक्नु हुन्छ । काममा पनि मन प्रसस्त मात्रामा जानेछ । प्रेम–प्रसंका कुरा गर्नु पर्दा आज तपाईंले प्रेम शुखको अनुभव गर्न सक्नु हुनेछ । मन परेको सामग्री किन्नमा तपाईंको आज अलिकति पैसा खर्च हुने देखिन्छ । यात्राका क्रममा दुर्घटनाको सम्भावना रहेकोले सावधान रहनु पर्ने देखिन्छ । अनि एउटा कुरा तपाईको बोलीमा आज प्रभाव रशनाले राजनीति क्षेत्रमा प्रगति होला । तरल पदार्थको काममा प्रसस्त लाभ मिल्ने देखिन्छ ।

मिथुन राशि : समय तपाईंका लागि राम्रो छ । त्यस्तै तपाईंका कामहरु पनि आज सजिलै संग बन्नेछन् । आर्थिक कारोवार गर्दा भने सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ । नया र रमाइलो स्थालको यात्राले मनमा खुशि छाउला । तपाईंले आज मान सम्मान पनि प्रप्त गर्न सक्नु हुनेछ । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा आज नसोचेको फइदा होला ।

कर्कट राशि : समय अत्यन्त राम्रो छ । आज तपाईको आत्म विश्वास बड्ने देखिन्छ । त्यसले काममा जोश र जागर बडाउनेछ । आर्थिक पक्षको कुरा गर्नु पर्दा सामान्य खालको दिन छ । ऐतिहासिक स्थानको यात्रमा रमाउन पाउनु हुने पनि सम्भावना रहेको छ । प्रेम प्रसङ्गमा घर परिवारको राम्रो सहयोग मिल्ला । सवारि साधन अनि हातहतियारबाट भने जोगिनु पर्ने दिन रहेको छ । सङ्गित कमीैहरुको लागि धेरै राम्रो किसिमको दिन छ ।

सिंह राशि : सुभ समाचार सुन्न पाइनेछ । व्यवहारिक कठिनाइहरु समाधान हुदैजानेछन् । यात्राको पनि समय आएको छ । प्रयास गरे कामहरु बन्ने समय छ । सांगितिक तथा कलाको क्षेत्रमा राम्रो हुने देखिन्छ । धार्मिक तथा ऐतिहासिक क्षेत्रको यात्रा पनि होला । व्यवहारिक तथा प्राविधिक ज्ञान सिक्ने अवसर मिल्ने छ । कृषिसँग सम्बन्धित क्षेत्रबाट भने राम्रो आम्दानी होला । तपाईको आज सामाजिक मान मर्यादा पनि बढने देखिन्छ । प्रेम प्रसङ्ग पनि सुखद रहनेछ ।

कन्या राशि : मनोरञ्जनात्मक तरिकाबाट कामहरु बन्लान् । यात्रामा दुःख हुने सम्भावना रहेको छ । साझेदारी काममा भने राम्रै फाइदा मिल्ने देखिन्छ । आर्थिक पक्ष पनि राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रौ किसिमको लाभ मिल्ला । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा मनमुटावको सम्भावना रहेको छ । तपाईंले आज मनन गर्नु पर्ने कुरा के छ भने बाहिर पखको बिविध किसिमको खानाले स्वास्थ्यमा खरावि देखिएला त्यसैले खानपिनमा सावधानी रहनु नै बेश होला । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा आज नसोचेको फइदा होला ।

तुला राशि : विपरित लिङ्गिको हौसलाले पनि तपाईंले आज खुशिको अनुभब गर्न पाउनु हुनेछ । यात्रामा भने दुःख हुने सम्भावना रहेको छ । साझेदारी काममा भने राम्रै फाइदा मिल्ने देखिन्छ । आर्थिक पक्ष पनि राम्रो छ त्यसैले रुपैया पैसाको काममा आज राम्रै किसिमको लाभ मिल्ला । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा मनमुटावको सम्भावना रहेको छ । यदि तपाईं सरकारी सेवामा सम्लग्न हुनुहुन्छ भने तपाईंका लागि आज आझ राम्रो दिन छ ।

वृश्चिक राशि : गरिराखेको पेशामा परिवर्तन गर्न आज तपाईंको मनमा कुरा आउन सक्छ । अनि सानातिना समस्याबाट पनि मुक्त भइने समय छ । आज तपार्यंले खर्चगर्दा भने बढो विचार पु¥याउनु पर्ने देखिन्छ । आज तपाईंको बैद्धिक विकास पनि हुने देखिन्छ । तर पनि तपाइको रिसले तपाइकै केही कामहरुलाई अवरोध पु¥याउला । सामाजिक सहयोगबाट पनि आज तपाईको उन्नति हुने बेला छ । तपाईं आज विरोधीहरु देखि भने सजग रहनुहोला । साथ साथै मिस्ठान्न भोजन तथा उपहार आउने पनि सम्भावना छ ।
धनु.आजको दिन तपाईंकालागि त्यत्ति राम्रो छैन । कामको बोझले थाकेको महसुस होला । दाम्पत्य जीवन अनि प्रेम प्रसंगमा मनमुटावको सम्भावना रहेकाले सावधान रहेर कुरा गर्दा नै वेश होला । यति हुदाहुदै पनि बेलुकी पखको शुभ समाचारले मनमा आनन्दको अनुभव गराउने छ । रुपैया पैसाको लेन देन जस्ता कामहरु आज तपाईंले नगर्दा नै राम्रो हुने देखिन्छ । यदि तपाईं साहित्य प्रति अभिरुचि राख्नुहुन्छ वा साहित्य लेखन गर्नुहुन्छ भने तपाईंका लागि आज फलदायी दिन छ ।

मकर राशि : आजको दिन तपाईंका लागि त्यति राम्रो छैन । कुनै असुभ समाचारले पनि मनलाई दुःखी बनाउने देखिन्छ । हरेक काम बढो सोचविचार पुराएर गर्नु होला । विवादमा पनि पर्न सकिएला सावधान रहनु पर्ने दिनछ । तपाईंले राम्रै गर्नचाहे पनि अपजस पाउनु हुने सम्भावना रहेको छ । तपाईंले सोचेको योजना भन्दा केही बढी खर्चहुने अवस्था छ । यातायात ब्यवसायमा सम्लग्न हुनुहुनेहरुका लागि पनि घाटा हुने सम्भावना छ । त्यसैले तपाईं आन हर सहनु होला ।

कुम्भ राशि : तपाईंले आज नया कामका योजनाहरु बनाउनुहुने सम्भावना रहेको दिन छ । साथ साथै पुराना कामहरु पनि सजिलै संग बन्ने छन । अनि आज पठन–पाठनमा पनि राम्रै संग जाने देखिन्छ । यदि तपाईं मुद्दा मामिला गर्दै हुनुहुन्छ भने आज तपार्यको पक्षमा निर्णय हुने प्रवल सम्भावना छ । तर तपाईंले आज पशुपंक्षिहरुबाट भने सावधानि अपनाउनु पर्ने देखिन्छ । विद्यार्थी वर्गका लगि आजको दिन धेरै राम्रो रहेको छ ।

मीन राशि :आज तपाईले रमाइलो तरिकाले कामहरु गर्न पाउनु हुने छ । साथिभाईको सहयोगमा कामहरु गर्नु भयो भने कामहरु सजिलै संग बन्ने देखिन्छन । त्यस्तै तपाईंको साहसको पनि आज अरुहरुले खुलेर प्रसंशा गर्नेछन् । त्यस्तै आर्थिक पक्षको कुरा गर्नु पर्दा, आज तपाईंले नया कुरामा लगानी गर्दा, विषेश सावधान रहनु पर्ने देखिन्छ । आज तपाईंले पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । धर्मिक ठाउंको यात्रामा पनि सामेल हुनु पर्ला । वैदेसिक रोजगार व्यवसायमा लाभदायक दिन छ ।

Related Articles

Back to top button
Close