News

चर्चित बाल गायिका कमला दुर्घ*टनामा परि घाइते

चर्चित बाल गायिका कमला दुर्घ*टनामा परि घाइते
चर्चित बाल गायिका कमला घिमिरे दुर्घटनामा परी सामान्य घाइते हुनुभएको छ । बहिनीलाई सिघ्र स्वास्थ लाभको कामना गर्दछौं ।


झापाको विर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या
प्लटिङमा छिमेकीको बन्दै गरेको घरको गेटले किचेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारका आठ वर्षीया छोरी एन्जल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको गेटले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरु ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला सुनुवार शुक्रबार गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको प्रवक्ता थापाले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।फाईल फोटो

Related Articles

Back to top button
Close