International

सि’किस्त बि’रामी भएका आफ्ना भाईलाई भेट्न राष्ट्रपति ट्रम्प न्युयोर्कको अस्पतालमा

एजेन्सी , राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको अस्पतालमा भर्ना भएका आफ्ना भाई रोबर्ट ट्रम्पलाई भेटेका छन् । न्युयोर्क सिटीमा रहेको अस्पतालमा भर्ना भएका भाईलाई भेटेपछि ट्रम्पले भाईले अ’प्ठ्यारो अवस्थाको सा’मना गरिरहेको बताएका छन्

।ट्रम्पले भाईलाई झण्डै ४५ मिनेट भेटेका थिए । ट्रम्पका भाई ७२ बर्षका रोबर्ट सि’किस्त बि’रामी भएपछि अस्पतालमा भर्ना भएका हुन् । भाईलाई भेटेपछि ७४ बर्षका डोनाल्ड ट्रम्प न्युजर्सीमा रहेको गल्फ क्लबमा फर्केका छन् ।ह्वाइट हाउस प्रेस से’क्रेटरीका अनुशार राष्ट्रपति ट्रम्पको भाईसँग निकै राम्रो सम्बन्ध रहेको छ ।

गत जुनमा रोबर्ट ट्रम्प न्युयोर्कको माउन्ट साइनाई अस्पालमा आ’ईसीयुमा भर्ना भएका थिए । त्यतीबेला उनी झण्डै एकसाता आ’ईसीयुमा भर्ना भएको जनाइएको छ ।रोबर्ट ट्रम्पले हालै ट्रम्प परिवारका तर्फबाट एउटा मु’द्दाको प्र’तिनिधित्व गरेपछि चर्चामा आएका थिए, जुन मु’द्दा राष्ट्रपतिको भतिजीले लेखेको एउटा पुस्तकको प्रकाशन रो’क्नेसँग सम्बन्धित थियो ।

त्यो बुकका एउटा गो’प्य सहमतिको उल्लंघन गरेर विषयहरु लेखिएको ट्रम्प परिवारको दा’वी थियो ।रोबर्ट ट्रम्पले त्यस्तो पुस्तक लेख्ने भजितिको निर्णयप्रति आफू निकै नि’राश भएको बताएका थिए । उनले आफ्नो सबै परिवारले आफ्ना दाई डोनाल्ड ट्रम्पप्रति ग’र्व गर्ने बताएका थिए ।

Related Articles

Back to top button
Close