News

५/७ बर्ष भइसक्यो राम्रोसँग नसुतेको , कस्को सामु गएर आँसु झारौं : ज्योती मगर

काठमाडौं / देश कोरोना महामारी सँग लडिरहेको बेला सामाजिक सञ्जालमा कलाकारहरुको रमिता भने गज्जबले देख्न पाइएको छ ।

जानेर हो वा नजानेर एकपछि अर्को कलाकार चर्चामा आउने क्रम रोकिएको छैन । सिधा भाषामा भन्नू पर्दा भाइरलको जमाना छ अहिले जिब्रो चिप्लेपनि भाइरल, कसैलाई अलिकति केही भनिदिएपनि भाइरल यहाँ यस्तै छ ।

यसैबिचमा लोक तथा दोहोरी गायिका ज्योती मगरलेपनि सामाजिक सञ्जालमा बिहीबार बिहानै एक स्टाटस् लेखेका छन् आफू ५/६ बर्षदेखी राम्रोसँग निदाउन नसकेको बताउँदै मनको पीडा कहाँ पोख्नु भनेर स्टाटस् लेखेकी छिन् । के उनले लेखे जस्तै पीडामा छिन् त गायिका मगर त्यो भने समयले उजागर गर्ला तर यदी कसैको दबाबमा जीवन बाचिरहेकै हो भने पर्दाफास गर्नु पर्छ भन्ने हाम्रो हौसला छ ।

गायिका ज्योती मगरको स्टाटस् यस्तो छ ।

५/७ बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आ त्मह त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जा’ली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ?

कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने ? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो इनबक्समा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ…

देश कोरोना महामारी सँग लडिरहेको बेला सामाजिक सञ्जालमा कलाकारहरुको रमिता भने गज्जबले देख्न पाइएको छ ।

जानेर हो वा नजानेर एकपछि अर्को कलाकार चर्चामा आउने क्रम रोकिएको छैन । सिधा भाषामा भन्नू पर्दा भाइरलको जमाना छ अहिले जिब्रो चिप्लेपनि भाइरल, कसैलाई अलिकति केही भनिदिएपनि भाइरल यहाँ यस्तै छ ।

यसैबिचमा लोक तथा दोहोरी गायिका ज्योती मगरलेपनि सामाजिक सञ्जालमा बिहीबार बिहानै एक स्टाटस् लेखेका छन् आफू ५/६ बर्षदेखी राम्रोसँग निदाउन नसकेको बताउँदै मनको पीडा कहाँ पोख्नु भनेर स्टाटस् लेखेकी छिन् । के उनले लेखे जस्तै पीडामा छिन् त गायिका मगर त्यो भने समयले उजागर गर्ला तर यदी कसैको दबाबमा जीवन बाचिरहेकै हो भने पर्दाफास गर्नु पर्छ भन्ने हाम्रो हौसला छ ।

गायिका ज्योती मगरको स्टाटस् यस्तो छ ।

५/७ बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आ त्मह त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जा’ली जस्तै फेसबुकमा रैला गर्ने बाटो मात्रै बन्यो भने ?

कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने ? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो इनबक्समा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ

Related Articles

Back to top button
Close