Video

पहिलोपटक सोनिकाको यस्तो विक्षिप्त रुप, रुदै दीईन यस्तो ध’म्कि

काठमाडौ । सामाजिक सञ्जाल र युट्युवमा दुई अर्थ दिने शब्द बोलेर विवादित बनेकी सोनिका रोकाय अहिले आफ्नो छवि सुधार्ने क्रममा थिइन् । तर आइतवार फेरी उनको निकै अशभ्य शब्द बोलेको भिडियो सार्वजनिक भएको छ । उनले आफै फेसवुक लाइभमा आएर गा’लीगलौ’जमा उत्रिएकी छन् । एक जना ब्यक्तिको नाम लिएर उनले निकै अ’श्लील श’ब्द प्रयोग गर्दै आ-क्रोशित भएकी छन् । ति ब्यक्तिलाई आफ्नो औकातमा बस्नु भन्दै उनले धेरै साइको बनाए ज्या’न लिने ध’म्की समेत दिइन् ।

मोडल तथा यूट्यूवरका रुपमा चर्चित ‘रौद्ररुप’ को भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको भिडियो हेर्दा उनी निकै त’नावमा भएको देख्न सकिन्छ । आँखाामा लगाएको गाजल बगेको छ, उनी रुँदै निकै आ’क्रोशित तरिकाले प्रस्तुत भएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अ’श्लील गा’लीगलौ’जसहित आपत्तिजनक कुराहरु बोलिन् ।

‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गरेको देखिन्छ । लाइभमा उनले निकै आ’क्रोशित भएर बोल्दा नाम लिएका ब्यक्तिलाई किन त्यसरी प्रतिकृया दिएकी हुन् भन्नेकुरा भने खुलाएकी छैनन् । उनी त्यसरी बोलीरहँदा नजिकै उनको आमा भएको अनुमान लगाउन सकिन्छ । तिमी नबोल के ममी भन्दै रोक्न खोजेकी आमालाई पनि उनले बोल्न दिन्नन् । एक व्यक्तिको नाम लिएर ध’म्कीसमेत दिन पुगेकी छन् । ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने सोनिकाले खुलाएकी छैनन् ।

पूर्वयुवराज पारससँग सोनिकाको अफेयर रहेको चर्चा केही समय चलेको थियो । तर अहिले उनीहरु अलग अलत बसेका छन् । पूर्व युवारज पोखरा गएको बेलामा उनी आफ्नो घर बझागं पुगेकी छन् । पोखरावाट पारस काठमाडौ फर्किसकेका छन् भने सोनिका उतै छन् । उनले केही समय यता बझागंवाटै रमाइला दृष्यका भिडियो सार्वजनिक गर्दै आएकी थिइन् । भिडियो तल हेर्नुहोस

Related Articles

Back to top button
Close