News

एसइईको नतिजा यसरि हेर्नुहोस सबै भन्दा सजिलो र निःशुल्क तरिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

एसइईको नतिजा हेर्न

आफ्नो सिम्बोल नम्बर लेखि १६०० मा SMS गरि नतिजा प्राप्त गर्न सक्नुहुनेछ। (शुल्क रु. ५ कर सहित)

Ncell App डाउनलोड गर्नुहोस् र ब्यानरमा क्लिक गरि नतिजा नि:शुल्क हेर्नुहोस् ।

Related Articles

Back to top button
Close