Video

जुम्ल्याहा बच्चा जन्माएर आमाले संसार छोडिन, बच्चाहरुको यस्तो बिजोग

भनिन्छ मान्छेको जीवनमा धेरै समस्याहरु आइ पर्ने गर्छन । जीवन एउटा संघर्ष हो भन्ने पनि गर्छन । तर कसैको जीवनमा कल्पना समेत नगरेका समस्या आइपर्ने गर्छ तब मान्छे निरुत्त्साहित हुने गर्छन ।

त्यस्तै एउटा ठुलो समस्याले गुज्री रहेको यो परिवारले आफ्नो परिवारको प्यारो सदस्यलाई गुमाएको छ । दृश्यमा देखिएका यी दुई जुम्ल्याह बालकले आज आफ्नो आमा गुमाएका छन् । अबोध दुई बालक आज आमा बिहिन भएका छन् ।

सात महिनामा जन्मेका यी दुई बालक आज ९ महिनाका भएका छन् । यी बालकको आमाको आइसीयुमै मृत्यु भएपछी यति बेला हजुर आमाले हुर्काउदै आएकी छिन । देशमा अहिले कोरोनाको समस्या त छदैछ तर आमा बिनाको यी दुइ बालकलाई हुर्काउन हजुर आमालाई निकै समस्या परेको छ ।

अबोध यी दुई बालकलाई हुर्काउदै आएकी हजुरआमा हामी संग कुरा गर्दै निकै भाबुक पनि भईन। आज आमा बिहिन यी बालकलाई हामी सबैको सहयोगको जरुरि छ । तपाईहरु पनि आफ्नो मन खोलेर सहयोग गरि दिनु हुन अनुरोध गर्दछौ ।
पुरा भिडियो तल हेर्नुहोला

Related Articles

Back to top button
Close