News

हि’जो बे’लुकादेखि अ’हिलेसम्म ६ जना कोराना सं’क्रमितको मृ’त्यु

काठमाडौं ।प’छिलो समय नेपालमा को’रोनाबाट ज्यान गु’माउनेको संख्या ब’ढिरहेको छ । मु’लुकका वि’भिन्न ठा’उँमा ग’री आज म’ध्यन्हसम्म ६ जना कोराना सं’क्रमितले ज्या’न गु’माएका छन् । कास्कीमा २

जना, ललितपुर, काभ्रे, मोरङ र बाँ’केमा ए’क/एक ग’री ६ जना कोरोना सं’क्रमितको ज्या’न ग’एको हो ।कास्कीमा ८७ वर्षीय बृद्ध र पोखरामा ५० वर्षिया म’हिलाले ज्या’न गु’माए ।ललितपुरको पा’टन अस्पतालमा न’वरपरासीका ३७ वर्षका पु’रुषको मृ’त्यु भएको अस्पतालले ज’नाएको छ ।

बाँ’केमा ६२ व’र्षिय पु’रुषको मृ’त्यु भएको थियो । का’भ्रेमा ९८ वर्षीय वृ’द्धको उ’पचारको क्र’ममा मृ’त्यु भ’एको छ । को’शी अस्पतालमा ४७ वर्षीय पु’रुषको

ज्या’न ग’एपछि स्वा’स्थ्य मन्त्रालयले प’छिल्लो प’टक को’रोनाकै कारण मृ’त्यु हु’नेको सं’ख्या ६ पु’गेको पुष्टि ग’रेको छ । य’ससँगै को’रोनाका कारण मृ’त्यु हु’नेको संख्या एक सय १३ पु’गेको छ ।

Related Articles

Back to top button
Close