News

सावधान ! एटिएम मेसिनबाट सर्न सक्छ कोरोना, अब के गर्ने ?

काठमाडौं । तपाईले पैसा निकाल्नका लागि एटिएम जाँदै हुनुहुन्छ भने सेनिटाइजरको अनिवार्य प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रा जागेश्वर गौतमले नियमित लाइभ अपटठेटमा सूचना दिँदै एटिएमबाट पैसा निकाउिलसकेपछि सेनिटाइजर प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनलै एटिएम सेवा दिँदै आएका बैँकहरुलाई अनिवार्य रुपमा सेनिटाइजरको ब्यबस्था गर्न निर्देशन दिएको छ । यसैबिच होम आइसोलेसनमा बस्नेहरुको मृत्यु दर कम छ । जुन कुरा विदेशमा गरिएका अध्ययनहरुले देखाएको मन्त्रालयले जनाएको छ ।काठमाडौं । तपाईले पैसा निकाल्नका लागि एटिएम जाँदै हुनुहुन्छ भने सेनिटाइजरको अनिवार्य प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रा जागेश्वर गौतमले नियमित लाइभ अपटठेटमा सूचना दिँदै एटिएमबाट पैसा निकाउिलसकेपछि सेनिटाइजर प्रयोग गर्न आग्रह गरेका हुन् ।

उनलै एटिएम सेवा दिँदै आएका बैँकहरुलाई अनिवार्य रुपमा सेनिटाइजरको ब्यबस्था गर्न निर्देशन दिएको छ । यसैबिच होम आइसोलेसनमा बस्नेहरुको मृत्यु दर कम छ । जुन कुरा विदेशमा गरिएका अध्ययनहरुले देखाएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close