News

ऋ’ण तिर्न विदेश गएका यमबहादुर, तिन महिना न’बित्दै काठको रा’तो बा’कसमा फ’र्किए !

रोल्पा, २ भदौ -रोल्पा नगरपालिका वडा नं २ का य’मबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृ’त्यु भयो । बीस वर्र्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छा’डेर रोजगारीका लागि

मलेसिया गएका महराको विदेशमा अ’चानक मृ’त्यु भयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा श’व नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गा’ह्रो भएको पी’डा श्रीेमती भावना वली व्यक्त गर्नुहुन्छ ।

सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँंगै बस्दैआउनुभएका भावनाले भन्नुभयो, “ सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु, बच्चाहरु ठूला हँुदै छन्, पढाइ खर्च पु¥याउनै

गा’ह्रो छ ।” साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय क’रेन्टमा प’रेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृ’यु भयो । विदेश जाने युवाको सङ्ख्या घ’ट्दै गए पनि मृ’त्यु हुनेको सङ्ख्या भने घ’ट्न सकेको छैन ।

Related Articles

Back to top button
Close