News

हेलिकप्टर लिएर सिन्धुपाल्चोकमा बाढी गएको स्थानमा जाँदै सभामुख अग्निप्रसाद सापकोटा

काठमाडौं -सभामुख अग्निप्रसाद सापकोटा गृह जिल्ला सिन्धुपाल्चोक जान लागेका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा गएरातीदेखि वर्षासँगै आएको भिषण बाढीले ८ घर बगाएर धनजनको क्षती भएका बेला उनी गृहजिल्ला जान लागेका हुन्

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले घर बगाएर क्षति गरेपछि उद्दारका लागि उनी हेलिकप्टर लिएर त्यसतर्फ जान लागेका हुन्

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ जम्बुमा १५ घर बगाउदा १९ जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टी भएको छ

सभामुख अग्निप्रसाद सापकोटा गृह जिल्ला सिन्धुपाल्चोक जान लागेका छन् । सिन्धुपाल्चोकको बाह्रविसेमा गएरातीदेखि वर्षासँगै आएको भिषण बाढीले ८ घर बगाएर धनजनको क्षती भएका बेला उनी गृहजिल्ला जान लागेका हुन्

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सिन्धुपाल्चोकको बाह्रविसेमा बाढीले घर बगाएर क्षति गरेपछि उद्दारका लागि उनी हेलिकप्टर लिएर त्यसतर्फ जान लागेका हुन्

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ जम्बुमा १५ घर बगाउदा १९ जना बेपत्ता भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

Related Articles

Back to top button
Close