News

भक्तपुरका

भक्तपुर, ३ भदाै । भक्तपुरका कोरोनाभाइरस संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर १ सिरुटारकी बृद्धा गत सावन २१ गतेबाट पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो । उनी क्यान्सरका बिरामी थिए । मृतक बृद्धा भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारकी ६८ वर्षीय भएको सुनपा १ सिरुटारका वडा अध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो

कोरोनाभाइरस संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।
भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्वर १ सिरुटारकी बृद्धा गत सावन २१ गतेबाट पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो । उनी क्यान्सरका बिरामी थिए । मृतक बृद्धा भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारकी ६८ वर्षीय भएको सुनपा १ सिरुटारका वडा अध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो

Related Articles

Back to top button
Close