News

कोरोनाका कारण टेलिकमका कर्मचारीको मृत्यु

काठमाडौं-वीरगंजमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भएका ६० वर्षीय वृद्ध रहेको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका उनको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक नेपाल टेलिकम वीरगंजमा कार्यरत एक कर्मचारी रहेको बताइएको छ । उनमा ई एक सातादेखी सुक्खा खोकी, ज्वरो र निमोनियाको समस्या रहेको थियो ।उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकी नै रहेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भएका ६० वर्षीय वृद्ध रहेको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पतालमा भर्ना भएका उनको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक नेपाल टेलिकम वीरगंजमा कार्यरत एक कर्मचारी रहेको बताइएको छ । उनमा ई एक सातादेखी सुक्खा खोकी, ज्वरो र निमोनियाको समस्या रहेको थियो ।उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकी नै रहेको छ ।

Related Articles

Check Also
Close
Back to top button
Close