Intresting

अभिनेत्री अरुणिमा लम्सालको आज जन्मदिन

अभिनेत्री अरुणिमा लम्सालको आज जन्मदिन परेको छ । भदौ ४ गते विराटनगरमा जन्मिएकी अभिनेत्री लम्सालले आज आफ्नो जन्मदिन परिवारसँग मनाउदैछिन् ।

जन्मदिनको अवसरमा उनले बिहानैदेखी शुभकामनाको आइरो लागेको छ । उनले अभिमन्यु,आफ्नो मान्छे आफ्नै हुन्छ, अग्नि ज्वाला, अनाडी खेलाडी, बुवाआमा, मेरो प्यारो माइतिघर, रामबलराम लगायतका २ दर्जन चलचित्रमा अभिनय गरेकी छिन् ।

पछिल्लो समय चलचित्र क्षेत्रमा नदेखिएपछि उनको चर्चा भने भइरहने गर्छ । विवाहपछि उनी अभिनय क्षेत्रबाट टाढिएकी हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close