News

नेपालमा कोरोना संक्रमणबाट आज पनि थप ६ जनाको मृ’त्यु

काठमाडौं , नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको ज्यान गएको छ ।यो संगै कोरोनाबाट ज्यान गु’माउनेको संख्या १२६ पुगेको छ ।पछिलो २४ घन्टामा कोरोनाबाट ज्यान गु’माउनेमा काठमाण्डौमा १ महिला , मकवानपुरमा १ पुरुष,

सप्तरीमा १ पुरुष , पर्सामा २ पुरुष र १ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा थप ७०७ जनालाई कोरोना पुष्टि भएको छ ।बिभिन्न प्र’योगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घन्टामा थप ७०७ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रैं झण्डै २ सय जनामा कोरोना पोजेटिभ देखिएको छ ।उपत्यकामा पुष्टि भएका हरुमा काठमाडौं १७४ ,ललितपुर १८, भक्तपुर ८ जना रहेका छन् । लकडाउन खुलेसँगै ब’ढी ज’नघनत्व र भि’डभाड भएका काठमाडाैं उपत्यका संक्रमण उ’च्च हुन था’लेको हो ।

Related Articles

Back to top button
Close