News

एकाबिहानै कोरोनाबाट प्यूठानका एक वृद्धको मृत्यु

प्यूठान : कोरोना पोजिटिभ देखिएपछि उपचाररत स्वर्गद्धारी नगरपालिका- ७ प्यूठानका एक वृद्धको मृत्यु भएको छ। बुटवलस्थित कोरोना अस्पतालमा ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल लगिएको श्रेष्ठले बताए। मृतक गौतम सुगरका बिरामीसमेत थिए।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Related Articles

Back to top button
Close