News

मंगलबार नेपाल फर्कन नपाएका २ सय ६६ जना आज बेलुका आउँदै

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन।

गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीको निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए।

उनीहरुलाई लिन नेपाल एयरलाइन्सको जहाज अहिले दुबई प्रस्थान गर्दै छ। दुबईबाट बेलुका सवा ६ बजे काठमाडौं आइपुग्ने

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सिसिएमसीको निर्णयका कारण मंगलबार नेपाल आउनबाट वन्चित २ सय ६६ नेपाली आज स्वदेश आउने भएका छन।

गत सोमबार बेलुका सरोकारवाला निकायसँग सहकार्य नगरी पाँचौ तहको् उद्धार उडान रद्द गर्ने सिसिएमसीको निर्णयका कारण विमानस्थल पुगिसकेको अवस्थामा २ बच्चासहित २ सय ६६ जना दुबई विमानस्थलमै रोकिएका थिए।

उनीहरुलाई लिन नेपाल एयरलाइन्सको जहाज अहिले दुबई प्रस्थान गर्दै छ। दुबईबाट बेलुका सवा ६ बजे काठमाडौं आइपुग्ने छ।

Related Articles

Back to top button
Close