News

वर्षाले भनिन्, ‘डाक्टरको अपमान गर्नेलाई कारबाही गरौं’

सामाजिक सञ्जालमा निकै सक्रिय छिन् नायिका वर्षा सिवाकोटी । मिडियामा याेरै मात्रमा देखा पर्ने वर्षाले अहिलेकाे समयमा के कस्ताे चलेकाे छ भन्ने बिषय बल्ल बुझिन् कि ? वर्षा अब बिस्तारै फ्यानहरूसँग नजिक हुदै गएकि छिन् ।नेपाली देखि बिदेशी कलाकारिता क्षेत्रमा भने बाेल्दा अलि बिचार पुराएर बाेल्न बाध्य भएका छन् । तर अहिले सामाजिक सञ्जालमा दर्शकसँगको प्रश्नको जवाफ दिने शैली नेपाली कलाकारहरूले पनि समय-समयमा पछ्याएका छन् र बाेलि चिफ्लिएकाे पनि छ। साेसल मिडियामा खासै देखा नपर्ने नायिका सिवाकोटी पनि अब बिस्तारै दर्शककाे मन जित्न खाेज्दै छिन् ।

‘संसार भर फैलिएको कोरोना कहर बाट आज सारा विश्व ग्रसित छ। यो माहामारी नेपालमा पनि १-२ को सङ्ख्याबाट आज सयौ र हजारौँ को सङ्ख्यामा दिनानुदिन बढिरहेको छ ।’उनले समसामयिक बिषयहरुमा आफ्नो आवाज उठाउने गरेकी छिन् । नवराज बिक देखि लिएर निर्मला पन्तलाई न्याय दिलाउन सम्म उनी आफ्नो आवाज बुलन्द पार्दै आएकी छिन् ।
केहि दिन देखि स्वास्थ्यकर्मी माथी भएको दुर्व्यवहारलाई रोक्न उनले आफ्नो आवाज बुलन्द पार्ने कोसिस गरेकी छिन् । उनले फेसबुकमा लेखेको छिन्, ‘संसार भर फैलिएको कोरोना कहर बाट आज सारा विश्व ग्रसित छ। यो माहामारी नेपालमा पनि १-२ को सङ्ख्याबाट आज सयौ र हजारौँ को सङ्ख्यामा दिनानुदिन बढिरहेको छ ।’हेर्नुहाेस्

Related Articles

Back to top button
Close