News

नेपालमा आज थप ७४३ जनामा कोरोना पुष्टि , कोरोनाले ८ जनाको ज्या’न गयो

काठमाडौं— नेपालमा आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार देशका बिभिन्न प्र’योशालामा गरिएको प’रीक्षणमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पो’जेटिभ देखिएको हो । यो सँगै नेपालमा

संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पु’गेको छ । संक्रमित ब’ढेसँगै कोरोनाबाट ज्या’न गु’माउनेको संख्या पनि ब’ढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना सं’क्रमणबाट ज्या’न गएको छ ।

कोरोना संक्रमणबाट ज्या’न गु’माउनेमा काठमाडौंका १ जना, रु’पन्देहीमा ४ जना, मोरङका १ जना, सुनसरी १ जना र पर्साका १ जना र’हेका छन् । थप ८ जनाको मृ’त्युसँगै नेपालमा कोरोना सं’क्रमणबाट ज्यान गु’माउनेको जम्मा संख्या १ सय ५७ पु’गेको छ ।

Related Articles

Back to top button
Close