News

कोरोनाको खो,,प बाँ,ड्नुअघि डब्लूएचओले ल्यायो नयाँ योजना, १ सय ७२ देश सहभागी

जेनेभा : विश्व स्वास्थ्य संगठनले कोभिड १९ को खोपमा न्या,यो,चि,त पहुँच सुरक्षित गर्न हालै ल्याएको नयाँ कार्यक्रम ‘कोभेक्स’मा विश्वका १ सय ७२ देशहरु सहभागी भएका छन्

डब्लूएचओले यही सोमबार यो सुविधाबारे जानकारी दिएको हो तर यसका लागि थप कोषको आवस्यकता रहेको र त्यसका लागि देशहरुको प्र,ति,व,द्ध,ता आउनुपर्ने बताइएको छ । साथै यही महिनाको अन्त्यसम्म अर्थात्, अगस्ट ३१ सम्ममा देशहरुले यस कार्यक्रममा इच्छा जाहेर गर्न पाउने छन् ।

डब्लूएचओका अधिकारीहरुका अनुसार सेप्टेम्बर १८ सम्म पक्का गरिसक्नुपर्ने र अक्टोबर ९ सम्ममा प्रारम्भिक भुक्तान गरिसक्नुपर्ने छ । डब्लूएचओका महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले यो कार्यक्रम कोभिड १९ को महामारी अन्त्यका लागि महत्वपूर्ण रहेको बताएका छन् । अन्नपूर्णपोस्टमा खबर छ

Related Articles

Check Also
Close
Back to top button
Close