Entertainment

छोराको विवाह गर्न पुगेका बुवा स’म्धीनी लिएर फ’रार

एजेन्सी । भारतको गु’जरातमा भएको एक घ’टनाले त्यहाँका मानिसहरु अ’चम्ममा परेका छन् । सो घ’टनाले प्रेम अ’न्धो हुन्छ भन्ने ह’रफलाई स’त्य सा’वित गरेको छ ।विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै रा’जीखुशी थिए तर अ’चम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बे’पत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले स’म्धीनी भ’गाएपछि उनीहरुको बिहे स्थ’गित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चि’नेका थिए । बुबा सु’रतको क’तरगाम क्षेत्रबाट ह’राए भने आमा गु’जरातको न’वसारीमा आफ्नै घरबाट ह’राइन् । दुवै जना बे’पत्ता भएपति परिवारले प्र’हरीसमक्ष उ’जुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।घ’टना फै’लिएपछि एक ना’तेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चि’नेको कुरा बा’हिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मा’यामा परेको समेत खु’लेको छ ।विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भा’गेको हुनसक्ने साथीहरूले बताएका छन् ।

Related Articles

Back to top button
Close