News

कपिलवस्तुका ५० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु

काठमाडौं, कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको ज्या’न गएको छ ।कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ बर्ष ५० का पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको पुष्ठि भएको हो ।उहाँ लामो समय देखि उच्च र’क्तचाप, म’धुमेहको बि’रामी हुनुहुन्थ्यो । उपचारकै कर्ममा २०७७/०५/०५ गते कोरोना संक्रमण पुष्टि भएको श्रोतले बताएको छ ।त्यस्तै ई’लाका प्रहरी कार्यालय बुटवलमा रा’खिएका थु’नुवाहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।हि’रासतमा रहेका १३ जना थु’नुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीका अनुसार भदौ ५ गते २७ जना थु’नुवाको स्वाब टे’स्टका लागि प’ठाइएको र त्यसै मध्ये १३ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । स्वाब टे’स्टका लागि प’ठाइका २७ जना मध्ये ४ जना रि’पोर्ट नाउदै यस अघि नै हि’रासतबाट छु’टेर घर गै’सकेका छन् ।संक्रमित पुष्टि भएका थु’नुवाहरुलाई भैरहवाको भिम अस्पतालमा रहेको आइसोलेसनमा र केहिलाइ बुटवलमा रहेको आइसोलेसनमा राखिएको उनले बताए ।

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको ज्या’न गएको छ ।कोरोना बिशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु न.पा. वाड न १ बर्ष ५० का पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको पुष्ठि भएको हो ।उहाँ लामो समय देखि उच्च र’क्तचाप, म’धुमेहको बि’रामी हुनुहुन्थ्यो । उपचारकै कर्ममा २०७७/०५/०५ गते कोरोना संक्रमण पुष्टि भएको श्रोतले बताएको छ ।त्यस्तै ई’लाका प्रहरी कार्यालय बुटवलमा रा’खिएका थु’नुवाहरूमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।हि’रासतमा रहेका १३ जना थु’नुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीका अनुसार भदौ ५ गते २७ जना थु’नुवाको स्वाब टे’स्टका लागि प’ठाइएको र त्यसै मध्ये १३ जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । स्वाब टे’स्टका लागि प’ठाइका २७ जना मध्ये ४ जना रि’पोर्ट नाउदै यस अघि नै हि’रासतबाट छु’टेर घर गै’सकेका छन् ।संक्रमित पुष्टि भएका थु’नुवाहरुलाई भैरहवाको भिम अस्पतालमा रहेको आइसोलेसनमा र केहिलाइ बुटवलमा रहेको आइसोलेसनमा राखिएको उनले बताए ।

Related Articles

Back to top button
Close