Video

बाबु-आमा बन्ने तयारीमा विराट- अनुष्का

भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको जोडी सधै चर्चामा रहने गर्दछ। यहि जोडी चाडै नै माता पिता बन्ने तयारीमा रहेका छन्। अभिनेत्री अनुष्का शर्माले सामाजिक संजाल मार्फत यो कुराको जानकारी गराएकी हुन् । जनवारी २०२१ मा आफुहरु माता पिता बन्न लागेको खबर उनले सार्वजनिक गरेकी हुन्।

पञ्जाबी गीतको भिडियोमा अभिनेत्री अदिती वुढाथोकीको अभिनय, सुन्दरताको चर्चा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अदिती वुढाथोकीले अभिनय रहेको पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदितीले ‘रुसिया लग्दानी’ बोलको पञ्जाबी गीतको भिडियोमा अभिनय गरेकी हुन् ।

पञ्जावी गायक राहुल लखनपालको स्वरमा रहेको गीतको भिडियोमा अदितीले गायक राहुलसँग रोमान्स गरेकी छिन् । गीतको भिडियोमा अदितीको राहुलप्रतिको प्रेमभाव देख्न सकिन्छ ।

Related Articles

Back to top button
Close