News

काठमाडौँ उपत्यका को अवस्था भयाभह बन्दै

काठमाडौं । काठमाडौँ उपत्यकामा ३ सय १ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २१ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।नेपालमा आज एकैदिन ८८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज एकैदिन देशभर १३२५३ पिसिआर परिक्षण गरिएको ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको

संख्या ३४ हजार ४१८ पुगेको बुधबार स्वास्थ्य तथाजन
संख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।त्यस्तै पछिल्ले २४ घण्टामा थप ३८५ जना कोरोना संक्र मि त निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १९ हजार ५०५ पुगेको छ। काठमाडौँउपत्यकामा ३ सय ३० जनामा संक्रमण पुष्टि भएको
छ । जसमध्ये काठमाडौँमा २१ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।काठमाडौं, १० भदौ। काठमाडौंमा आज (बुध

बार) दिउँसो भूकम्पको धक्का महसुस भएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काठमाडौंको कालीमा टीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्यु डको भूकम्प गएको छ । भूकम्पको महसुस दिउँसो २ बजेर ४६ मिनेटमा भएको हो ।एजेन्सी, १० भदौ । भारतको असमका पूर्व मुख्यन्त्री तथा कांग्रेसका वरिष्ठ नेता तरुण गोगोईमा कोरोना भाइरसको संक्रमण देखिएको छ उनले यसबारे आफैले ट्वीट गरेर जानकारी दिएका हुन्।८५ वर्षीय गोगोईले आफ्नो ट्वीटरमाभनेका छन्, ‘हिजो मेरो

कोभिड १९ परीक्षणको रिपोर्ट सकारात्मक आयो। पछिल्लो दिनमा मसँग सम्पर्कमा रहे का सबैले आफ्नो तुरुन्त कोरोना परीक्षण गर्न होस् ।’ उनमा कोरोना संक्रमण भएको परीक्षणको रिपोर्ट मंगलबार आएको थियो।तरुण गोगोई सन २०२१ मा हुने असम विधानसभा चुनावको लागि आफ्नो पार्टी को बलियो आधार निर्माण गर्ने उद्देश्यका साथ विगत केही दिनदेखि धेरै ठाउँमा यात्रा गर्दै आएका थिए।हालसम्म असममा कोरोना संक्रमित बिरामीहरुको कुल संख्या बढेर ९४ हजार ५ सय ९२ पुगेको छ। त्यस्तै त्यहाँ मर्नेहरको संख्या २ सय ६० पुगेको छ।

Related Articles

Back to top button
Close