News

आज पनि काठमाडौं उपत्यकामा थप ३७७ जनालाई कोरोना पुष्टि

काठमाडौं, काठमान्डौ उपत्यकामा आज थप ३७७ जनामा कोरोना पुष्टि भएको छ ।आज उपत्यकामा पुष्टि हुने संक्रमितहरु काठमान्डौ २७० , ललितपुर ६६ , भक्तपुर ४१ जना रहेका छन ।

काठमाडौं, काठमान्डौ उपत्यकामा आज थप ३७७ जनामा कोरोना पुष्टि भएको छ ।आज उपत्यकामा पुष्टि हुने संक्रमितहरु काठमान्डौ २७० , ललितपुर ६६ , भक्तपुर ४१ जना रहेका छन ।

जनकपुुुरधाम,कोरोना संक्रमणबाट धनुषामा थप एक जनाको मृ’त्यु भएको छ । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १२ पुगेको छ ।धनुषाको मु’खियापट्टी मु’सहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृ’त्यु

पश्चात कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।बुधबार प्रादेशिक अस्पताल जनकपुरको ओ’पिडिमा भ’र्ना भएका ती पुरुषको सोही दिन स्वा’ब संकलन गरि कोरोना परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको झाले बताए ।

झाका अनुसार मृ’तक पुरुष बुधबार अस्पताल आएपछि उनको स्वाब संकलन गरिएको थियो तर बुधबार नै दिउँसो उनको मृ’त्यु भएको थियो । मृ’त्यु पुरुषको कोरोना नतिजा बिहीबार आएकोमा उनी संक्रमण देखिएको हो ।मृ’तक ती पुरुषमा पहिला देखि नै क्ष’यरोग तथा म’धुमेहका रो’गि रहेका थिए ।

Related Articles

Back to top button
Close