News

विराटनगर र धरानमा गरि कोरोना संक्रमणबाट ३ जनाको ज्यान गयो

विराटनगर – विराटनगर र धरानमा गरि हिजो साझादेखि अहिले सम्म तिन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। आज ज्यान गु’माउनेमा २ महिला र १ पुरुष रहेका छन । विराटनगरस्थित कोशी अस्पताल को’भिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृ’त्यु भएको छ। प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृ’त्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।स्वा’सप्रस्वासमा स’मस्या भएपछि बिहान ७ बजेबाट बि’रामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृ’त्यु भएको उनले बताए।

बिहीबार राती करिब साढे १० बजे केन्द्रमा भ’र्ना गरिएकी बि’रामीमा फोक्सोको रो’ग थियो। महिलाको श’व ब्यवस्थापनको तयारी भइरहेको केन्द्रले जनाएको छ । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारतः कोरोना संक्रमित दुईजना ना’गरिकको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा झापा कमल गाउँपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ ।प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा कमल गाउँपालिकाका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृ’त्यु भएको हो ।

खो’की, श्वास फे’र्न स’मस्या र ज्वरो आएपछि बीएण्डसी टिचिङ अस्पतालमा भ’र्ना हुनु भएका कमल गाउँपालिका–३ का पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गते नै भ’र्ना गरिएका उहाँको आज मृ’त्यु भएको हो ।मृ’गौलाको ’दिर्घ रो’गी मृ’तक पुरुषमा उच्च र’क्तचाप, म’धुमेह र अ’ल्प र’क्त कोशीकाको स’मस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।यसैगरी मोरङ बेलबारी–५ की महिलालाई कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रि’फर गरिएको थियो ।

श्वा’स ’फेर्न स’मस्या र ज्वरो आएपछि कोशीमा भ’र्ना हुनु भएकी उहाँमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो । उपचारका क्रममा उहाँको पनि शुक्रबार बिहान मृ’त्यु भएको हो ।वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान नि’धन भएपछि श’व व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close