News

आज नेपालमा थप ९२७ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा कोरोना संक्रमितको संख्या बढी रहेको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ९२७ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।

बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । यस अघी हिजो बिहीबार ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।जुन संख्या अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित संख्या हो ।

कोरोना संक्रमितको संख्या बढी रहेको छ ।स्वास्थ्य मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार आज पनि थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज थप ९२७ जनामा कोरोना पुष्टि भएको हो ।आज थपिएका कोरोना संक्रमित सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाका लगायतमा मुख्य सहरहरुलाई कोरोना संक्रमण बढ्दो क्रममा छ ।

बिहीबार मात्रै राजधानी समेत रहेको काठमाडौं उपत्यकाका ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो । यस अघी हिजो बिहीबार ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।जुन संख्या अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित संख्या हो ।

Related Articles

Back to top button
Close