News

नेपाल आयल निगमको ट्याङकर प’ड्कियो

विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा अ’चनाक प’डकिएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा

रहेको राम अवतार मो’टरर्स ग्यारेजमा ट्यांकर वि’ष्फोट भएको हो ।ट्याङकर प’ड्कँदा नजिकका वस्तीलाई थ’र्काएको थियो । बालबालिका तथा बृद्धामा अ’सर समेत परेको छ ।ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर वि’ष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्ष’तिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उ’प्किएका छन् ।

प’ड्किएको अवस्थामा ट्यांकरमा इन्धन थिएन ।बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्व’नी र अन्य वातावरण प्र’दुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अ’न्यत्र स्था’नान्तरण गर्न मा’ग

गरेका थिए । वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आा’ग्रह गरेपनि उनीहरुको मा’ग स’म्बोधन भएको छैन । शुक्रबारको घ’टनाले त्यहाँबाट तत्कालै ग्यारेज ह’टाउनु पर्ने भन्दै स्थानीयले द’वाव दिएका छन् ।

Related Articles

Back to top button
Close