News

नेपालमा आज १ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौं । नेपालमा आज१ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १० हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज देशभर ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर ३६ हजार ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा आज ३ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

नेपालमा आज १ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किए
काठमाडौं । नेपालमा आज१ सय ६९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २ ४२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १० हजार ९ सय २९ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा आज देशभर ९२७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर ३६ हजार ४ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा आज ३ सय ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ***पूरा विवरण हेर्न तल क्लिक गर्नुहोस ***

Related Articles

Back to top button
Close