Video

सज्जा चौलागाईले नेपाल आईडल जितेपछि रचना रिमालले यस्तो भनिन । आईडलभित्र कस्लाई कोरोना लागेको हो ?

तेस्रो सिजनको नेपाल आइडल सज्जा चौलागाइँ बनेकी छन्। टेलिभिजन फ्रेन्चाइज नेपाल आइडलमा प्रविण बेडवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा नेपाल आइडल बनेकी हुन् ।

कोभिड–१९ को महामारीका कारण एपी वान टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गरिएको थियो। नेपाल आइडलकै एक सदस्यमा संक्रमण भएपछि फाइनल घोषणा कार्यक्रम राखिएको थिएन। प्रबिण फस्ट रनरअप र किरण सेकेण्ड रनरअप बनेका

छन्। यसैबिच यस सिजनकी चर्चित प्रतिस्पर्धी रचना रिमालले सज्जा चौलागाई आईडल बनेपछि यस्तो भनेकी छिन् । कार्यक्रममै एक सदस्यलाई कोरोना सँक्रमण भएको पनि बताईएको थियो, यस बिषयमा पनि रचना बोलिन् । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close