News

साउदीमा अ’लपत्र ६ नेपाली चेलीको उ’द्दार

योगेन्द्र योगी योगेन्द्र योगी साउदी : साउदी अरवमा अ’लपत्र प’रेका ६ नेपाली चेलीको उ’द्दार गरिएको छ । ग’न्तव्य नेपाल सा’उदीले एक क’म्पनिमा का’र्यरत करिब ७ महिना देखि क’म्पनीले काम न’दिएर अ’लपत्र परेका ने’पालीहरुलाई

उ’द्दार गरि स्वदेश पठाएको छ ।को’रोनाको म’हामारीको कारण लामो समय सम्म कम्पनीले तलब न’दिदा उनीहरु अ’लपत्र परेका थिए। खानाको स’मस्या भएपछि उनीहरुले ग’न्तव्य नेपाललाई आ’फूहरुको उ’द्दार गरिदिन अ’नुरोध गरेका थिए ।

क’रार अबधि पूरा भएर पनि नेपाल नपठाएको र बिना सूचना अर्को क’रार थपिदिने तथा घर जानलाई अनुमति पनि नदिएकाले बिगत २ वर्षदेखि नेपाल फर्कन चाहेर पनि फ’र्किनसकेका थिएन् ।गन्तव्य नेपाल रि’यादका प्रतिनिधि

बालकृष्ण पौडेल, मिलन गुरुङ तथा हिरा केसीको प’हलमा साउदीस्थित नेपाली दूतावाससंग स’मन्वय गरेर पि’डित चेलीहरुलाई स्वदेश फर्काउन सफल भएको गन्’तव्य नेपाल साउदीले जनाएको छ

Related Articles

Back to top button
Close