News

भोलिदेखि १० दिनका लागि कडा रुपमा कर्फ्यु लगाउने निर्णय

दमौली । समुदाय संक्रमण बढेकाले भानु नगरपालिकामा १० दिन थप निषेधाज्ञाको आदेश जारी गरिएको छ । एकपछि अर्को गर्दै समुदायस्तरमा संक्रमितको संख्या बढ्न थालेपछि भानु नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञाको आदेश जारी गरेको हो ।

गत साउन २७ गते यता भानुमा निषेधाज्ञा जारी छ। २७ गते नगरपालिकाले अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाएको थियो । त्यसपछि प्रशासनले निषेधाज्ञा आदेश जारी गरेको थियो । अब भाद्र २४ गतेसम्मको निषेधाज्ञाको अवधि पूरा भएमा भानु लगातार एक महिना बन्द हुने तहमा पर्नेछ।

Related Articles

Back to top button
Close