Horoscop

राशिफल पढ्नुहोस

१५ गते सोमवार त्रयोदशी तिथि श्रवण नक्षत्र चन्द्रमा मकर राशिमा ४ः३० सम्म पछि कुम्भ राशिमा ।

मेष : भाग्यमा वृद्धि हुनेछ रोकिएको काम बन्नुका साथै नयाँ कामको थालनी गर्न सक्ने अवसर प्राप्त हुन सक्छ । पिताजीसगँ मिलेर गरेको काममा सफलता हात पर्न सक्नेछ ।

वृषः स्वास्थ्यमा विचार गर्नुहोला अन्यथा चोट पटक वा सामान्य रुगा खोकिले सताउन सक्नेछ । काममा भने वाधा अर्चन प्राप्त हुन सक्छ । अरुको बिश्वास गर्नु पूर्व धेरै विचार गर्नु होला ।

मिथुनः रोजगार वा दाम्पत्य जीवनमा भएको समस्या कम भएर जानुका साथै दाम्पत्य जीवनमा सफलता हात पर्ने छ । पार्टनरमा गरेको काममा सफलता हात पर्ने छ ।

कर्कटः स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नुका साथै मामा सँग मिलेर गरेको काममा समस्या देखापर्न सक्नेछ । शत्रु भने परास्त हुनुका साथै रोजगारको अवसर छ ।

सिंह : सन्तान सुखको साथै बुद्धि लगार गर्ने काममा प्रंशशा प्राप्त हुनेछ । आर्थिक हानिको समस्या कम भएर जाानुका साथै व्यवसाय वाट लाभ प्राप्त हुन सक्ने छ । स्वास्थ्यमा सुधार हुदै जानेछ ।

कन्याः घर परिवारमा सामान्य कलहको वातावरण वन्न सक्नेछ । गरेको काममा भने प्रशंशा प्राप्त हुनुका साथै नयाँ काम वा रोजगारको अवसर प्राप्त होला । आमाको स्वस्थ्यलाइ लिइर समस्या हुनेछ ।

तुला : थोरै मेहिनत गर्दा पनि ठुलो परिणाम हात पर्ने छ । रोकिएको धन आउनुका साथै साथिभाइ सँगको भटले मन रमाउने छ । तपाईले गरेको कामको चौतर्फ प्रशंशा प्राप्त हुन सक्नेछ ।

वृश्चिक : बोलीमा संयम्ता अपनाउनु जरुरी छ अन्यथा वि-वादमा पर्न सकिन्छ । कुटुम्ब साँगको सम्वन्ध भने सप्रेर जानुका साथै नँया कमको थालनी हुन सक्ने छ ।

धनु : मान सम्मानमा वृद्धि हुनुका साथै तपाइको प्रशंशा गर्ने व्यक्त्ति हरु बढ्ने छन् । तापइको आत्मबलमा वृद्धि हुने कारणले गर्दा तपाइको काम वा व्यवसायमा पनि नाफामुलक हुनेछ ।

मकर : समय अलि खराव छ सतर्क भएर काम वा व्यवसायमा हात हाल्नु होला । दाम्पत्य जीवनमा पनि सामान्य समस्या हरु देखा पर्न सक्नेछन् । सतकै भएर काममा अगाडि जाँदा राम्रो होला ।

कुम्भ : आर्थिक लाभको साथै काममा प्रशंशा प्राप्त गर्न सक्ने सामय छ । अकाल्पनीक धन प्राप्त होला । रोजगारमा गुमेको पद वा धन प्राप्त हुन सक्छ दाम्पत्य जीवनमा भरपुर सुख आनन्द प्राप्त होला ।

मीन : काममा मन लाग्नुका साथै गरेको काममा सफलता हात पर्ला । धोका दिएका व्यत्तिहरु तपाईसँग नै झुक्न आउने कारणले गर्दा विग्रेको काम भने बन्नेछ ,मन प्रसन्नहुनेछ ।

Related Articles

Check Also
Close
Back to top button
Close