Health

क्या’न्सर, सु’गर र उ’च्च र’क्तचाप जस्ता रो’गको अ’चुक औ’षधी

काठमान्डौ , सदाबहार फूल =Catharanthus roseues परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल स‌‌‍स्कृतमा नि’त्य कल्याणी वा सदा पुष्प र अ‍ग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ ।हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्या’न्सर,

सुगर र उ’च्च र’क्तचाप नि’यन्त्रण गर्न सक्ने अ’चुक औ’षधिय गु’ण हुन्छ । आज हामी यसैका बारेमा चर्चा गरेका छौं ।सुगर– यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।जसको प्र’योगले शरिरमा H’ypoglycemic effect गर्ने हुनाले र’गतमा भएको चिनीकोमात्रा घ’टाउन म’हत्वपूर्ण भुमिका रहन्छ ।

यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई श’क्तिशालि बनाउने भएकाले Pancreasले उ’त्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण स’न्तुलित मात्रामा हुने गर्दछ ।यसकालागी बि’रामीले यो वनस्पतीको फूल डाँठ र पात पि’धेर अचारका रुपमा वा पि’धेको लेदोबाट र’स निकालेर नि’त्य १० दिन सम्म बिहान खाली पेट से’वन गरे यो रो’ग बाट मु’क्ती सम्भव छ ।

नियमित १० दिन से’वन पश्चात र’गत जाँ’च गराएर हेर्नुहोला ।क्या’न्सर– यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ ।

यी दुई नाममा क्या’न्सरका वि’रामीहरुलाई केमोसँग मिसाएर दिइने इ’न्जेक्सन पनि पाइन्छ ।क्या’न्सका रो’गीहरुलाई यो वनस्पतीको पात पि’धेर अचार जस्तो बनाइ खुवाएमा क्या’न्सर रो’गमा रा’हत पुग्दछ ।

यदि रो’गी खान नसक्ने अ’बस्थामा छ भने ले’दोदाइ पानीमा घो’लेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।उ’च्च र’क्तचाप- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उ’च्च र’क्तचापका वि’रामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट च’बाएर र’स निल्ने गर्नाले र’क्त चा’प नि’यन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्र’योगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।

Related Articles

Back to top button
Close