News

नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या १० मात्रै !

कोरोनाले मृ’त्यु हुनेको संख्या १० मात्रै !
नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या १० मात्रै !

सिधाकुरा ७ मिनेट अघि प्रकाशिकाठमाडौं । नेपालमा को’रोनाकै कारण १० जनाको मात्र मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा सातजना छन् । को’रोनाभाइरस (को’भिड)बाटै मृ’त्यु भएकाहरुको ३० देखि ४० वर्ष उमेर स’मूहमा चारजना पुरुष ६५ देखि ८० वर्ष उमेर स’मूहमा तीनजना पुरुष छन् ।प्रदेश १ मा दुई जनाको कोभिड १९ बाटै मृ’त्यु भएको छ । उनीहरुको उमेर स’मूह ४५ वर्ष छ । सुदूरपश्चिम प्रदेशमा एकजना ४६ वर्षका पुरुषले को’भिड १९ कै कारण मृvत्यु भएको थियो ।

अन्य व्यक्तिहरुमा को’भिड १९ सँगै पहिल्यै नि’मोनियाँ, म’धुमेह, उच्च र’क्तचाप, मिर्गौलाको स’मस्या, मुटु रो’ग र हा’इपोथाइरोडिजम भएकाहरूको कोरोना संक्रमणसमेतका कारण मृ’त्यु भएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको डाटाअनुसार को’रोना बाहेक उच्च र’क्तचाप, नि’मोनिया, क्या’न्सर तथा द’मका रो’गी, लामो समयदेखि सु’ख्खा खो’की, श्वा’सप्रश्वासमा स’मस्या,म’धुमेह, न’सा सम्बन्धी स’मस्यालगायतका कारण देखाएको छ ।स्वास्थ्य मन्त्रालयले तयार पारेको रिपोर्टमा जम्मा १० जनाबाहेकको मृ’त्युको कारण अन्य भएको उल्लेख छ ।

कोरो’नाले नेपालमा अहिलेसम्म २२८ जनाको मृ’त्यु भएको छ । नेपालमा हालसम्म को’रोना भाइरस (को’भिड १९) का कारण २२८ जनाको मृ’त्यु भएको छ । कोरोना भाइरसबाट मृ’त्यु हुनेमा ६० प्रतिशतभन्दा बढी ५० वर्षभन्दा माथि उमेर स’मूहका छन् ।नेपालमा कुल संक्रमितमा ०.५८ प्रतिशत मृ’त्यु दर देखिएको छ ।मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मृ’त्युको तथ्यांक हेर्दा सबैभन्दा बढी ५० वर्षभन्दा माथिकै व्यक्ति छन् । साथै उनीहरुमा अन्य विभिन्‍न दी’र्घरोगसमेत रहेको अधिकारीले बताए

उनले भने, “विभिन्‍न स्वास्थ्यमा कुनै पनि स’मस्या भएका र रो’ग प्र’तिरोधात्मक क्षमता कम भएकाहरूमा कोरोना संक्रमणले बढी अ’सर गरेको छ ।” कोरोनाबाट ज्यान गु’माउनेमा १६५ पुरुष, ५७ जना महिला तथा तीन बालिका र तीन बालक गरी २२८ जनाको मृ’त्यु भएको मन्त्रालयको तथ्यांकमा छ ।

Related Articles

Back to top button
Close