News

काठमान्डौ उपत्यकामा थपिए ४८१ जना कोरोना संक्रमित

काठमान्डौ, काठमान्डौ उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिलो २४ घन्टामा काठमान्डौ उपत्यकामा ४८१ जना कोरोना संक्रमत थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रबक्ता गौतमले काठमाडौंमामा ३९३ जना , भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जना गरि उपत्यकामा थप् ४८१ जना कोरोनो संक्रमित थपिएको जानकारी दिएका छन् ।

१६ भाद्र २०७७, मंगलवार काठमान्डौ, नेपालमा आज १२०८८ जनाको पीसीआर परीक्षण गर्दा थप १०६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा ३४४ जना महिला र जना ७२५ पुरुष गरि आज थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।आज देश भरि सक्रिय संक्रमितको संख्या १८११२ रहेको छ ।त्यस्तै होम आइसुलेसनमा रहनेको संख्या ७२८० जना रहेका छन् ।

त्यस्तै पछिलो २४ घन्टामा निको भै घर फर्कनेको संख्या ७६८ रहेको छ ।काठमान्डौ उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिलो २४ घन्टामा काठमान्डौ उपत्यकामा ४८१ जना कोरोना संक्रमत थपिएका हुन् ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रबक्ता गौतमले काठमाडौंमामा ३९३ जना , भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जना गरि उपत्यकामा थप् ४८१ जना कोरोनो संक्रमित थपिएको जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close