News

दुखद खबर, वीर अस्पतालमा कुनै दीर्घरोग नभएका १७ वर्षीय युवकको कोरोनाले लग्यो ज्यान

काठमाडौँ — कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही निवासी १७ वर्षीय युवक रहेका छन् । बुधबार बिहान उनको मृत्यु भएको वीर अस्पतालले जनाएको छ ।

‘ट्राभल हिस्ट्री भएका कारण कोरोना परीक्षण गरिएका हिजो मात्रै पोजेटिभ रिर्पोट आएका उनको आज बिहान दुदा निधन भएको हो । मृतक युवकमा कुनै दीर्घ रोग समेत नभएको बताइएको छ ।मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको बताइएको छ ।

Related Articles

Check Also
Close
Back to top button
Close