News

पुल्चोकमा नि’र्घात कु’टपिट गरि भा’ग्यले बचेका ट्राफिक प्रहरी जवानको उपचार हुँदै

काठमाडौं : रातो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा नि’षेधाज्ञा अ’वज्ञा गर्दै सडकमा निस्किएका प्र’दर्शनकारीले नि’र्घात कु’टपिट गरी भाग्यले ब’चेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।प्र’दर्शनकारीले घि’सार्दै ला’त्ती र मु’क्का ब’र्साएर सडकमा ल’डाएपछि त्यहाँ तै’नाथ प्रहरीको अर्को टो’लीले उ’द्धार गरेको थियो। कु’टपिटबाट उनको ढाड, टाउको, घाँटी र शरीरका अन्य भागमा चो’ट लागेको छ। घिमिरेलाई प्रहरीले तत्कालै उ’द्धार गरेर अल्का अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्‍न बिहीबार साँझ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेलस्थित अल्का अस्पताल पुगेका छन्। ​उनले कोरोना संक्रमण रो’कथामका लागि सरकारले गरेको नि’षेधाज्ञा र जनता जो’गाउन अ’होरात्र सडकमा ख’टिएको ट्राफिक प्रहरीमाथि सा’मूहिक रुपमा नि’र्घात कु’टपिट गरिनुलाई अ’मानवीयको सं’ज्ञा दिए। ढकालले यो घ’टना अ’मानवीय र का’नुनविपरीत समेत भएकोले घ’टनामा सं’लग्‍नलाई पक्राउ गरेर का’नुनी का’रबाही गरिने बताए। बिहीबार ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार न’टोल डा’इभर्सनमा थिए।

यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो। सवारी साधनहरूलाई ‘डा’इभर्ट’ गर्दै ड्यु’टी गरिरहेका थिए। उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए। राता मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भी’डभाड ब’ढिरहेको थियो। उनी सवारीसाधन पास गराएरै बसिरहे। तर, अ’चानक अगाडिबाट ठूलो भि’ड आयो। थे’ग्नै नसकिने खालको। त्यो भि’डमा भा’ग्नुको विकल्प थिएन। अ’सई घलानले एक दुई मु’क्का खाएर भा’गिसकेछन्। उनले त्यो देखेनन्। ‘ए भाग भाग भन्यो कसैले,’ जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत् घिमिरेले भने, ‘मोटरसाइकल स्टार्ट के गरेको थिएँ, ८-१० जना भएर ल’डाएर कु’ट्न थाले।’

उनी चढेको बा २ झ ७२४२ नम्बरको मोटरसाइकल त्यही प’ल्टियो। मोटरसाइकलको अवस्था के छ थाहा छैन। धन्न उनले टा’उकोमा लगाएको हे’ल्मेट फु’त्केन। ती ८-१० जना कसैले इँ’ट्टाले हे’ल्मेटमाथि, कसैले जीउमा मु’क्का, ला’त्ती प्र’हार गरेका थिए ।‘हेल्मेट फु’स्किएको भए म म’र्थेँ,’ उनले भने। कसैले कु’टपिट गरहेका बीचबाट उनलाई जो’गाउन पनि खोजे। त्यही जो’गाउने स’मूहको म’द्दतका कारण अ’प्रिय घ’टना हुन पाएन। ‘केही मिलेर मलाई अं’गाल्दै भा’ग्न मद्दत गरे, म अन्य प्रहरीहरूको बीचमा पुग्नै लाग्दा ढ’लेँ।’

कोरोना महामारीका कारण जारी नि’षेधाज्ञाका बेला रातो मच्छिन्द्रनाथको रथयात्रा प्र’भावित भएपछि आ’क्रोशित स्थानीय प्रहरीमाथि जा’इलागेका थिए। यो घटना हुँदा अन्य सुरक्षाकर्मी कोही नभएकाले गर्दा घिमिरे भी’डमा फ’सेका थिए। त्यो भी’ड सरकार र प्रहरीसँग आ’क्रोशित थियो। सधैं प्रहरीले भी’डमा सर्वसाधारण कु’टपिट गरेको खबर आइरहँदा बिहीबार भने ठिक विपरीत भइरहेको थियो। उनको जीउमा साधारण चो’टपटक छ। टाउको भने अत्यधिक दु’खेको महशुस भएको उनले बताए। उनको टाउकोको सि’टिस्क्यान रिपोर्ट सामान्य देखिएको छ।

चिकित्सकले बिहीबार अस्पतालमै बस्न सुझाव दिएका छन्। शुक्रबार उनी डि’स्चार्ज हुँदैछन्। घिमिरेको घर सिन्धुली दुधौली नगरपालिका-४ हो। उनी गत मंसिरदेखि प्रभाग मंगलबजारमा छन्। महानगरीय ट्राफिक महाशाखाले प्रहरीमाथि कु’टपिट गर्नेहरूको प’हिचान गरिरहेको जनाएको छ।

Related Articles

Back to top button
Close