News

ललितपुरमा क’र्फ्यू आ’देश जा’री

काठमाडौं। रातो मछिन्द्रनाथको रथ ता’न्न नि’क्लिएको भी’ड र प्रहरीबीच बिहीबार झ’डप भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा क’र्फ्यू ल’गाइने भएको छ। बिहीबार बेलुका बसेको जिल्ला प्र’शासन कार्यालय, प्रहरी र स्थानीय ज’नप्रतिनिधिको बै’ठकले यस्तो नि’र्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अवस्था सा’मान्य बनाउन क’र्फ्यू जा’री गरिएको बताए। बै’ठकमा र’थलाई पुल्चोकदेखि ७ सय मिटर अघिसम्म ता’न्ने र २६ गते बु’ङ्मति लैजाने नि’र्णय भएको छ।

बिहीबार र’थ ता’न्नेक्रममा झ’डप हुँदा सु’रक्षाकर्मी, पत्रकार र ब’टुवा घा’इते भएका थिए। सो प्र’करणमा प्रहरीले ९ जनालाई प’क्राउसमेत गरेको छ। बिहीबार दिउँसो म’च्छिन्द्रनाथको र’थ ता’न्न नि’स्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कु’टपिट गरेका थिए। कु’टपिटमा सं’लग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिए। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन छन्।

त्यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन्। रातो मच्छिन्द्रनाथको र’थ ता’न्न भे’ला भएका स्थानीयले ट्राफिक व्यवस्थापनमा ख’टिएका प्रहरी जवानमाथि कु’टपिट गरेका थिए। मंगलबजार प्रभागमा कार्यरत उनको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घा’इते भएका छन्।

स्थानीय प्रशासन र ज्या’पु स’माजको अ’नुमतिबिनै भेला भएका स्थानीयले र’थ ता’न्न थालेपछि प्रहरीले त्यसलाई रो’क्ने क्रममा झ’डप भएको थियो। झ’डपका क्रममा प्रहरीको पानीको फो’होरा हा’न्ने गाडी समेत तो’डफोड भएको छ। ट्राफिक ज’वान चढेको मोटरसाइकल समेत स्थानीयले तो’डफोड गरेका छन्। भी’ड ति’त्तरबित्तर पा’र्न प्रहरीले दर्जनौं से’ल अ’श्रुग्यास र पानीको फो’होरा हा’नेको थियो।

Related Articles

Back to top button
Close